हरिको ‘क्या राम्री चट्ट’ बजारमा
विदुर । नुवाकोटका लोकदोहोरी गायक हरिजंग पाण्डेले नयाँ गीत बजारमा लेराएका छन् । पाण्डेले ‘क्या राम्री चट्ट’ नामक गीत युटुव मार्फत स्रोतामाझ लेराएका हुन् । विदुर नगरपालिका वडा नं. ४ मा जन्मिएका लोकदोहोरी गायक हरिजंग पाण्डे दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत छन् । नुवाकोटका कलाकारहरुको अग्रपंक्तिमा स्थापित हुँदै गरेका हरिले आफ्नै लय तथा सुमित्रा […]