१४ किलोको फर्सी, आधा किलोको गोलभेँडा
विदुर/नुवाकोट जिल्लामा उत्पादन भएका कृषि उपजहरु नुवाकोट महोत्सवमा चर्चामा छन् । नुवाकोटका किसानले उत्पादन गरेका सामग्रीहरु पालिकाहरुले प्रदर्शनीमा राखिएका छन् ।महोत्सवमा किस्पाङ गाउँपालिकाको १४ किलोको एउटै फर्सी प्रदर्शनीमा राखिएको छ । किस्पाङ गाउँपालिका वडा नं. २ का किसान कृष्णप्रसाद भट्टले उत्पादन गरेको स्थानीय जातको फर्सी मात्र होइन, महोत्सवमा सोही पालिकाका किसान रिता भट्टले बारीमा फलाएको […]