‘४० बुँदे माग पूरा गराउन आन्दोलन गर्दैछौँ’’
राप्रपा नुवाकोटको विदुरमा (चैत १६) गर्न लागेको विरोध कार्यक्रमको तयारी कस्तो छ ? राप्रपाले देशव्यापी गर्न लागेको कार्यक्रम तयारी स्वरुप हामीले जिल्लास्तरमा यो विरोध कार्यक्रम सञ्चालन गर्न लागेका हौँ । राप्रपाले चैत २७ गते उपत्यका घेराउ कार्यक्रम गर्न लागेको छ । त्यही कार्यक्रमलाई मध्यनजर गरेर हरेक जिल्लामा राप्रपाले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो । […]