ऐंसेलुभूमे मावि पूर्वाधारमा बलियो विद्यालय
नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं.३ काहुलेमा रहेको ऐंसेलुभूमे माध्यमिक विद्यालय पूर्वाधारको हिसावमा जिल्लाकै एक मात्र सुविधा सम्पन्न विद्यालय बन्न पुगेको छ । जिल्लाको दुर्गम ठाउँमा रहेको यस विद्यालयको भौतिक संरचना निर्माण र अन्य सबै प्रकारका सुविधाका हिसावले ‘फाइभ स्टार’ को जस्तै भएपछि पछिल्लो समय चर्चामा रहेको छ । विद्यालयमा निर्माण भएको संरचनाका कारण अन्य ठाउँबाट […]