हराउँदै कुँडार, तरकारीमा परनिर्भर बन्दै
विदुर । पछिल्लो समय नुवाकोटमा घरायसी प्रयोजन तथा उपभोगका लागि गरिने परम्परागत कुँडार तथा करेसाबारी खेतीको प्रचलन हट्दै गएको छ । बसाईँसराई र बढ्दो शहरीकरण तथा आधुनिकतासंगै कुँडार खेती र करेसामा गरिने तरकारीजन्य खेतीको ठाउँ अहिले (गार्डेन) सुन्दर बगैँचाले ढाकेको छ । शहरीकरण र जिल्लामा बढ्दो आधुनिकतासंगै मौलिक र परम्परागत शैलीका घरहरु लोप हुँदै गएसंगै […]