गाडीसहित अपहरण गरी फिरौती माग्ने पक्राउ
एक व्यक्तिलाई गाडीसहित अपहरण गरी बन्धक बनाउने घटनामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ककनीका एक व्यक्तिलाई अपहरण गरी फिरोती माग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ककनी गाउँपालिका वडा नं. ४ का ३० वर्षिय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका वडा नं. ८ का २४ वर्षिय रामचन्द्र तामाङ […]