समाजवादीको संगठन सुदृढिकरण अभियान
तादी । एकीकृत समाजवादीले पालिकास्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । शनिवार जिल्लाको तादी गाउँपालिकामा समाजवादी राष्ट्रिय संगठन सुदृढिकरण अभियान अन्र्तगत समाजवादीले पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनीले कार्यक्रममा प्रशिक्षण दिँदै विभिन्न धेरावन्दीका वीच समाजवादीले संगठन सुदृढिकरण अभियानलाई अघि बढाएको बताए । उनले कम्युनिष्ट पार्टीको खोल ओढेर केही […]