सूचना निकाल्ने कार्यान्वयन नगर्ने
विदुर । विदुर नगरपालिकाले इन्द्रायणी चौरमा निर्माण भएका अस्थायी संरचना हटाउन तेस्रो पटक सूचना जारी ग¥यो । पहिलो, दोस्रो र तेस्रो पटक जारी गरेको सूचनापछि अस्थायी संरचना हटाउन नगरपालिका असफल भएको छ । पछिल्लो पटक तीन दिने सूचना जारी गरेको नगरपालिकाले तीन दिन वितिसक्दा पनि अवैध भनिएका संरचना हटाउन नसक्नु नगरपालिकाको कार्यक्षमतामै प्रश्न उब्जिएको छ […]