आयुर्वेद स्वास्थ्यको उपयोगिताबारे अन्र्तक्रिया
विदुर । आयुर्वेद स्वास्थ्य शिक्षाको प्रभावकारितालाई जनस्तरसम्म पु¥याउन नसक्दा पछिल्लो पुस्तामा विभिन्न रोगको संक्रमण बढ्दै गएको निष्कर्ष विदुरमा आयोजित एक कार्यक्रममा निकालिएको छ ।जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा आयुर्वेद स्वास्थ्य अन्र्तगत खानपान, व्यायम, हिँडडुल, योग, प्रणायमलगायतका नियमित कर्म गर्न गर्नेहरुको संख्या कम हुनुले विभिन्न खालका रोगको संक्रमण बढ्दै गइरहेको बताइएको हो […]