पहाड फोड्ने ‘माउन्टेन म्यान’को कथा : ती माझी, यी चन्द्रवीर
भारतको विकट गाउँमा मजदुरीबाट गुजारा गर्ने दशरथ माझीका बारेमा बनेको सिनेमा ‘माझीः द माउन्टेन म्यान’ तपाईंले हेर्नुभएकै होला । भर्खरै बिहे गरेकी श्रीमती फगुनी देवीलाई माझी (नवाजुद्दिन सिद्दिकी) अथाह प्रेम गर्छन् । सुन्दर दाम्पत्यमा एउटा मोड, जसले उनको जिन्दगीको लय नै खल्बल्याइदिन्छ ।घर नजिकैको चट्टानी पहाड पार गर्ने क्रममा उनकी गर्भवती श्रीमती बाटोमै लड्छिन् र […]