दश वर्षदेखि बोयरमा रमाउँदै अमृत
अमारे । बेलकोटगढी नगरपालिका वडा नं. ११ का अमृत तिवारीले १० वर्षदेखि बाख्रापालन गरिरहेका छन् । उनले पछिल्ला वर्षहरुमा बोयर जातका बाख्राको अनुसन्धान तथा यसको प्रवर्धनमा नेपालकै अग्रणी किसानको रुपमा आफ्नो पहिचान बनाएका छन् । २०६९ मा स्नातक तह पूरा गरेपछि तिवारीले ०७१ सालमा खोर बनाएर बाख्रापालन व्यवसाय सुरु गरेका थिए । त्यतिबेला गाउँमा ‘मास्टरको […]