लोचन, लौरो र अधिकार
नुवाकोटमा अपाङ्गता क्षेत्रमा लामो समय काम गर्ने अथक योद्धा । लौरोको सहरामा दैनिक जीवन चलाउनुपर्ने उनी आफू भोकभोकै भएर पनि अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक तथा राजनैतिक विकासको लागि ०६० देखि अहिलेसम्म निरन्तर क्रियाशील छन् । उनी जन्मजातै अपाङ्ग होइनन्, ६,७ महिनामा विरामी हुँदा राम्रो उपचार नपाएर नै उनको खुट्टामा समस्या भएको हो । ‘ज्वरो […]