कृषि औजारको स्रोत केन्द्र स्थापना
विदुर नगरपालिका वडा नं. ५ मा रहेको अक्कलादेवी कृषि सहकारी संस्थाले नुवाकोटका किसानहरुको हितलाई ध्यानमा राखी आधुनिक कृषि औजारसहितको परामर्श सेवा आजदेखि सुरु गरेको छ । मुक्तिनाथ कृषि विकास कम्पनी लिमिटेडको सहयोगमा सो सहकारीले नुवाकोटका कृषकहरुका लागि आवश्यक पर्ने आधुनिक प्रविधिका कृषि औजारसहितको स्रोत केन्द्र विहीवार विदुर नगरपालिका वडा नं. २ बट्टारमा सुरु गरिएको हो […]