बाजागाजासहित राप्रपाको प्रर्दशन
विदुर,नेपाललाई हिन्दु राष्ट्र घोषणासहित विभिन्न ४० बुँदे माग राखी राष्ट्रिय प्रजातन्त्र पार्टीले सदरमुकाम विदुरमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाएको छ ।पञ्चेबाजासहित भेला भएका राप्रपाका कार्यकर्ताहरुले प्रदेश संरचना खरेजी, संघ र स्थानीय सरकार मात्र भएको दुई वटा सरकार तथा सुशासन र भष्ट्र«ाचाररहित समाज निर्माण मूल्य माग रहेको छ ।राप्रपाको देशव्यापी कार्यक्रमअन्र्तगत राप्रपाले बुधवार विदुरमा बाजासहितको प्रदर्शन गरेको पार्टी […]