
विदुर/माघ २६ गतेदेखि फागुन ७ सम्म सदरमुकाम विदुरमा हुन गईरहेको आठौं नुवाकोट महोत्सव उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट आउने भएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा विदुरमा हुन लागेको महोत्सवको उद्घाटनको लागि प्रचण्ड नुवाकोट आउन लागेका माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं सांसद विमला सुवेदीलले जानकारी दिइन् ।
नुवाकोट उद्योग वाणिज्य संघले गर्न लागेको आठौँ संस्करणको महोत्सव उद्घाटन प्रधानमन्त्रीले गर्ने निश्चित भएको सांसद सुवेदीले बताइन् ।

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !