
नीरन्तर भारी वर्षातका कारण निर्माण सम्पन्न भईसकेको माथिल्लो भाल्चे साल्मे सडक अस्तव्यस्त भएको छ । र हाल सडक पूर्णरुपमा वन्द भएकोले साप्ताङ खोलामा कुनैपनि सवारी साधन र मानिसहरु आवतजावत नगर्नुहुन सम्वन्धित सवैमा अनुरोध गर्दछु ।






(सामाजिक सञ्जालमा कमानसिंह तामाङले आफ्नो फेसवुकवालमा राखेको शन्द र तस्विरलाई यो समयको सामाजिक सञ्जाल शिर्षकमा जस्ताको तस्तै उतारेका छौं ।)

योसमय सम्वाददाता




0 प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !